प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Jasus Khabar 1+ समाचार ( )
४ अशोज २०८१

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अब प्रकाशमान सिंहले सम्हाल्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा प्रस्थान गरेपछि, राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई यो जिम्मेवारी तोकेका हुन्।


प्रधानमन्त्री ओली स्वदेश नफर्केन्जेल सिंहले दैनिक प्रशासनिक कामकाजको देखरेख गर्नेछन्। ओली असोज १४ गते स्वदेश फर्किने बताइएको छ।


प्रतिक्रिया