साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७५ अंकले बढेर २६६६.२२ विन्दुमा अडिएको छ।>
यो समयमा ४२ वटा स्क्रिप्सको ४८ हजार ४४२ कित्ता सेयर २ करोड ५६ लाख ६७ हजार ४१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १३ वटाको घट्यो। >
>>