नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।>
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।>>