नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन यही साउन २१ गतेभित्र जारी गर्न अल्टिमेटम दिएको छ ।>
आज (शुक्रबार) काठमाडौंको पद्यमोदय माविमा पत्रकार सम्मेलन गरेर महासंघले २० दिनभित्र विद्यालय शिक्ष ऐन जारी नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।>
आफूहरु र सरकारबीच भएको सहमतिबमोजिम अग्रगामी विद्यालय शिक्षा विद्येयक संसद्मा पेश गरी साउन २१ गतेभित्र पारित गर्न महासंघले सरकारको ध्यानाकार्षण गराएको छ ।>
>>