अन्डमान सागरमा भूकम्पको धक्का

Jasus Khabar 3925+ समाचार ( )
११ आषाढ २०८२

 अन्डमान सागरमा भूकम्पको झट्का महसुस गरिएको छ ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.२ रिक्टर स्केलको भूकम्प गएको हो । गएराति १ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको विवरण नआएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया