इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)को नेपालस्थित आरसीबी फ्यान क्लबले नेपाली क्रिकेटर आसिफ शेखलाई जर्सी प्रदान गरेको छ। >
क्लबले उनलाई विराट कोहलीसहित आरसीबीका खेलाडीद्वारा हस्ताक्षर गरिएको आरसीबी जर्सी प्रदान गरेको हो। >
आरसीबी फ्रेन्चाइजबाट पठाइएको सो जर्सी क्लबले कृतज्ञता र प्रशंसा स्वरूप टोकन अफ अप्रिसिएसनका रूपमा हस्तान्तरण गरेको छ। >
आसिफ शेख आरसीबीका समर्थक हुन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान हुन्। >
>
>>>>
>>>>>