सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Jasus Khabar 3925+ समाचार ( )
११ श्रावण २०८२

 साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँले घटेको हो ।    

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  गत शुक्रबार एक तोला सुनको कारोबार १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया