च्यासलमा सुरू भयो एमाले सचिवालय बैठक

Jasus Khabar 3925+ समाचार ( )
२ श्रावण २०८२

नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरिरहेका छन् ।

सचिवालय बैठकले आगामी भदौमा हुने विधान महाधिवेशनको विषयमा छलफल गर्ने भनिएको छ । तस्विर : दिनेश भण्डारी/प्रम ओलीको सचिवालय


प्रतिक्रिया