नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।>
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दा दायरसँगै उनीसांसद पदबाट स्वतः निलिम्बित भएका हुन् ।>>