नेपाल प्रिमियर लिगका लागि काठमाण्डु गुर्खाजले नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई १५ लाख रुपैयाँमा किनेको छ।>
आजको अक्सनमा १० लाख न्यूनतम मूल्य राखिएका भीमलाई काठमाण्डु, कर्णाली र चितवले किन्न चाहेका थिए। गोलाप्रथा हुँदा भीम सार्की काठमाण्डु गुर्खाजसँग आवद्ध भएका हुन्।
>>