पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्।बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन्। घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ। स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।
>>
ग्यास सिलिन्डर पड्किँदा पाल्पामा एकजना घाइते
१ चैत्र २०७९
प्रतिक्रिया
ताजा समाचार
नेपालमा सामाजिक सञ्जाल: फाइदा, चुनौती र समाधान
Jasus Khabar | २१ जेठ २०८३
राष्ट्रिय संवेदनशीलतामाथि हल्का टिप्पणीको मूल्य: स...
Jasus Khabar | १७ जेठ २०८३
सीमा, लागुऔषध र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरील...
Jasus Khabar | १४ जेठ २०८३
‘विकास निर्माणमा अवरोध स्वीकार्य छैन’ : वडा अध्यक्...
Jasus Khabar | १० जेठ २०८३
आसेपासेलाई मात्रै खबर, उपलब्धि शून्य : करोडौं खर्च...
Jasus Khabar | १० जेठ २०८३
सुनसरी बहुमुखी क्याम्पस इनरुवाको सञ्चालक समितिमा स...
Jasus Khabar | १० जेठ २०८३