शपथपछि बिरामी भेट्न अस्पताल पुगे ऊर्जामन्त्री घिसिङ (तस्बिरमा हेर्नुस्)

Jasus Khabar 3958+ समाचार ( )
३० भाद्र २०८२

नवनियुक्त मन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन्। 

प्रतिक्रिया