सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को भदौ ६ गते बुक क्लोज

Jasus Khabar 3925+ समाचार ( )
३० श्रावण २०८२

 सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले वितरण गर्ने लागेको २० प्रतिशत लाभांशका लागि बुक क्लोज मिति तोकेको छ । 

कम्पनीले दिने २४ करोड रुपैयाँ बराबरको लाभांशका लागि भदौ ६ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको हो । 

भदौ ५ गतेसम्म कायम रहेका इकाई धनीले मात्र उक्त लाभांश पाउने छन् । 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ सिद्धार्थ क्यापिटल लिमिटेडले सञ्चालन गरेको छ ।

प्रतिक्रिया