नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Jasus Khabar 1+ समाचार ( )
२१ पौष २०८०

आज नेकपा  एकीकृत समाजवादीको सचिवालय बैंठक बस्दैछ ।

आगामी राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न सचिवालय बैठक बस्न लागको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको मिति तोकिएको छ ।


 

प्रतिक्रिया