प्रधानमन्त्रीको भनाइप्रति खेद प्रकट : नेकपा (एमाले)का सांसद सूर्य थापा

Jasus Khabar 1+ समाचार ( )
२२ जेठ २०८०

नेकपा (एमाले)का सांसद सूर्य थापाले प्रधानमन्त्रीको भनाइप्रति खेद प्रकट गरेका छन् ।

संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको भन्दै उनले खेद प्रकट गरेका छन् । प्रधानमन्त्रीले विधेयक संसद्मा विचाराधीन नभएर राष्ट्रपतिको पुगिसकेको विधेयको विषय बताए पनि थापाले भने नियमावलीको दफा कोट गरेर विचाराधीन भनेका थिए ।

उनले प्रधानमन्त्रीप्रति खेद प्रकट गरेका विषयमा सभामुखले कुनै प्रतिक्रिया जनाएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार