पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको लागि प्रस्थान

Jasus Khabar 1+ समाचार ( )
१७ अशोज २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान गरेका छन्।

भुटानी राजपरिवारको निमन्त्रणामा उनी आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका हुन्।

उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि त्यसतर्फ प्रस्थान गरेका छन् । पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया