पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त

Jasus Khabar 1+ समाचार ( )
१७ आषाढ २०८१

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।

कोषको सोमबार बसेको बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सचिवालयले जानकारी गराएको छ ।कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ ।

कोषको अध्यक्ष पर्यटनमन्त्री हुने प्रावधान छ ।

प्रतिक्रिया