काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको छ ।>
ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते छन् ।>
प्रहरीले उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।>>