तोलामा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य

Jasus Khabar 3958+ समाचार ( )
१४ श्रावण २०८२

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला दुई हजार तीन सय १० मा किनबेच भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार