नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी

Jasus Khabar 1+ समाचार ( )
१६ जेठ २०८०

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ ।

सिंहदबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणको ब्रिफिङ गर्ने छन् । प्रचण्ड बुधबार चार दिने भ्रमणमा जाँदै छन् । त्यसअघि माओवादीको बैठक बसेको हो ।

प्रतिक्रिया