सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।>
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
६ भाद्र २०८२
ताजा समाचार
सुनसरी–४ ‘ख’ सभापतिमा असफाक, सचिवमा रवीन्द्र विजयी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ ‘ख’ मा मतगणना : असफाक आलम अन्सारी अगाडी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रमेश...
Jasus Khabar | ११ अशोज २०८३
भारतीय चिकेन बरामद गरेपछि सइ प्रवीण भट्टराई जिल्ला...
Jasus Khabar | ११ अशोज २०८३
आश्वासनले जीवनलाई नर्क बनायो : मोहसिम अंसारी
Jasus Khabar | १० अशोज २०८३
सुनसरी–४ बाट महाधिवेशन प्रतिनिधिमा शंकर कुमार बस्न...
Jasus Khabar | ९ अशोज २०८३