अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा टेकअफको क्रममा आगलागी भएको छ। यो घटना डेनभरबाट मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको उडान ८८३०२३ मा भएको थियो।>
यो बोइङ ७३७ म्याक्स मोडेलको विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन्।>>
>>