दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गर्ने भएका छन् ।>
आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ । पाँच खेलको सिरिज एक/एक को बराबरीमा छ । आजको खेलमा कप्तान पौडेलसिहत कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आराम दिइएको छ ।
>>