आगलागीबाट २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

Jasus Khabar 3925+ समाचार ( )
२६ श्रावण २०८२

शहिदनगर नगरपालिका-२ मतौना बस्ने राम शरण यादवको घुम्ती पसलमा गए राति आगलागी पसल पूर्णरूपमा जलेर करिब २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया