विद्युत् सर्ट भई आगलागी हुँदा १ लाख २० हजारको धनमाल नष्ट

Jasus Khabar 3925+ समाचार ( )
१७ वैशाख २०८२

ग्रामथान गाउँपालिका-५ ककरमाडी बस्ने सिताराम चौधरीको भान्छा तथा गोठमा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार