भरतपुर महानगरपालिका–९, शरदपुरकी ६४ वर्षीया राधिका विकको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते भएकी उनको उपचारका क्रममा गए राति भरतपुर अस्पतालमा मृत्यु भएको हो।>>
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृ*त्यु
प्रतिक्रिया
ताजा समाचार
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्व...
Jasus Khabar | १८ भाद्र २०८३
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३
संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी...
Jasus Khabar | २७ आषाढ २०८३
पत्रकार विश्वकर्मा सम्मानित
Jasus Khabar | १४ आषाढ २०८३
जनता हिलो सडकमा, मन्त्री मन्सुरी चिल्लो गाडीमा, सम...
Jasus Khabar | ११ आषाढ २०८३