प्रि ओपन सेसनमा नेप्से परिसूचक दुई अंक भन्दा बढीले घटेको छ। यो समयमा नेप्से परिसूचक २.०६ अंकले घटेर २६१८.३३ विन्दुमा अडिएको छ।>
यो समयमा ६० स्क्रिप्सको २ लाख ४३ हजार ६५६ कित्ता सेयर १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भए।>
कारोबारमा आएका २७ वटा स्टक्समध्ये ३२ वटाको मूल्य घट्यो।>>