नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा चासो व्यक्त गरेको छ ।>
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर नेपाली विद्यार्थी र अन्य समुदायको सुरक्षामा चासो राखेका हुन् ।
>
बंगलादेशको नवगठित सरकारले विद्यार्थीहरुलाई विश्वविद्यालय पठाउन सहज वातावारण बनाउने अपेक्षा नेविसंघले राखेको छ ।
>
>>