प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जानेत भएका छन् ।>
उनी सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन असार १५ गते स्पेन जान लागेका हुन् ।>
सम्मलेनलाई प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने तय भएको छ ।>
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रप्रमुख र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।>>