माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृ*त्यु

Jasus Khabar 3945+ समाचार ( )
१२ आषाढ २०८२

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका- ७ बज्राह डेरा गरी बस्ने खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६ घर भएका ३५ वर्षीय देवान राईको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

सोही ठाउँस्थित खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार