र्वोच्च अदालतले सिधा कुरा डटकमसँग जोडिएको अवहेलना मुद्दामा बिहीबार पनि निर्णय सुनाएन। >
अदालत प्रशासनका अनुसार अबको सुनुवाइ असोज १३ गते हुनेछ। साउन १७ गतेको अन्तिम सुनुवाइको फैसला भने अझै आउन सकेको छैन। निर्णय सुनाउन यसअघि दुईपटक पेशी तोकिएपनि सर्वोच्चले फैसला सार्दै आएको छ ।
>>