उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।>
उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत लम्साललले आज सर्वोच्च अदालत पुगेर राजीनामा दिएका हुन्। उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताइएको छ ।>
उनी एववर्षपछि अनिवार्य अवकाशमा जाँदै थिए ।>>