फिफा विश्वकप विजेता तथा ब्राजिलका पूर्वडिफेन्डर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।>
नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को क्वालिफायर २ हेर्न विशेष अतिथिको रूपमा उनी नेपाल आएका हुन् ।>
>>