आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । >
आइतबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि भाउमा कारोबार भइरहेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यता, चाँदीको भाउ पनि आज स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
>
>>