काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो ।>
कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि आगो लागेको छ। बिहान ३ : ३० बाट सुरु भएको आगलागी स्थानीयहरूको भनाई छ।>
आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।>>