नेप्से परिसूचक बढ्यो, ९ अर्ब २२ करोडको कारोबार

Jasus Khabar 3958+ समाचार ( )
२० जेठ २०८२

सोमबार नेप्से परिसूचक बढेको छ।  २.७७ अंकले बढेर नेप्से परिसूचक २६९५.८४ विन्दुमा पुगेको छ।

सोमबार कारोबार रकम ९ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।  ३१४ स्क्रिप्सको २ करोड २० लाख ३१ हजार  ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख  २२ हजार ९३३ रुपैयाँमा खरिदबिक्री भएको छ।

गत जेठ १५ गते बिहीबार बजेट सार्वजनिक भएयता सोमबार पहिलो सेयर कारोबार भएको हो। शुक्रबार र शनिबार शेयसबजार बन्द भयो भनर् आइतबार सार्वजनिक विदाका कारण सेयरकारोबार हुन सकेन।

प्रतिक्रिया