नेपालको ६ जना क्रिकेट खेलाडी १ महिना लामो प्रशिक्षणका लागि भारत जाँदै

Jasus Khabar 1+ समाचार ( )
२० श्रावण २०८०

नेपाल क्रिकेट संघ क्यानले ६ जना खेलाडीलाई एक महिना लामो प्रशिक्षणका लागि भारतको   दिल्ली पठाएको छ ।

क्यानले कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई प्रशिक्षणका लागि भारतको दिल्ली पठाएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार