नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्न अनुरोध गरेका छन् ।>
महासचिव पोखरेलले भने, ‘सामाजिक सञ्जा बन्द भई नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराह पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’>
सरकारले पटकपटक सूचीकरणका लागि ताकेता गर्दा पनि सम्पर्कमा नआएका फेसबुक, एक्स, अल्फाबेटलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको छ ।>>