नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको अवलोकन गरेका छन्। >
आगजनी भएको एकसतापछि पेरिसडाँडा पुगेर उनले पार्टी कार्यालयको अवलोकन गरेका हुन्। जेनजी प्रदर्शनका क्रममा गत मंगलबार माओवादीको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। आगजनीबाट पार्टी कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ। >
अवलोकनपछि अध्यक्ष दाहालले सशस्त्र युद्ध र जेन–जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।>




.jpeg)

>>