मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवकको मृत्यु

Jasus Khabar 1+ समाचार ( )
२० कार्तिक २०७९

भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का २७ वर्षीय पुण्यप्रसाद बोहोराको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार