सामाजिक सुरक्षाको बजेट घटाउन नसक्ने : अर्थमन्त्री डा प्रकाशरण महत

Jasus Khabar 1+ समाचार ( )
१६ जेठ २०८०

बजेटपछिको पत्रकार सम्मेलनमा मन्त्री महतले सामाजिक सुरक्षाको बजेट घटाउन नसक्ने देखिएको बताए ।

अर्थमन्त्री डा प्रकाशरण महतले सामाजिक सुरक्षाको खर्च घटाउन नसक्ने स्थिति देखिएको बताएका छन् । उनले पुँजीगत खर्चमा चार खर्ब ७१ अर्ब रुपैयाँ हुने जानकारी दिए । उनले चालु आर्थिक वर्षमा पुँजीगत खर्च नघटेको दाबी गरे । 

प्रतिक्रिया