भोक्राहामा महिला गरिन् बिषादी सेवन, अस्पतालमा उपचाररत

Jasus Khabar 3925+ समाचार ( )
२० आषाढ २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ खेरा टोलमा एक महिलाले बिषादी सेवन गरेकी छिन् ।


बिहिवार साँझ करिब ७ बजेको समयमा जितु मेहताको श्रीमती २६ वर्षीया रन्जना कुमारी मेहताले RARA 909 नामक बिषादी सेवन गरेकी हुन् ।


बिषादी सेवनपछि उनी गम्भीर अवस्थामा जिल्ला अस्पताल ईनरुवा लगिएको र अहिले सामान्य अवस्थामा बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


के–कसरी र किन विषादी प्रयोग गरेको भन्ने विषय खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार