यस्तो छ आज सुनचाँदीको मूल्य

Jasus Khabar 3925+ समाचार ( )
२४ जेठ २०८२

 नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार बढेको सुन आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया