भदौ १५ गतेसम्म सबै विभागलाई गठन गर्ने प्रस्ताव : गगन थापा

Jasus Khabar 1+ समाचार ( )
२ श्रावण २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ १५ गतेसम्म सबै विभागलाई गठन गर्ने प्रस्ताव गरेका छन् ।

मंगलबारदेखि सुरू केन्द्रीय समितिको बैठकमा उनले यस्ताे प्रस्ताव गरेका हुन् ।

उनले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्रअन्तगतको कामहरुको कार्ययोजना बनाइ भदौं मसान्तसम्म पेश गर्नुपर्ने बताए । वर्षभरीको प्रगति विवरण ६६ महिनामा पेश गर्नुपर्ने थापाले उल्लेख गरे ।

प्रतिक्रिया