प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

Jasus Khabar 3945+ समाचार ( )
५ श्रावण २०८२

 साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा  नेप्से परिसूचक ३.३३ अंकले वृद्धि भएको छ। यो समयमा ६५ स्क्रिप्सको १४ हजार ५०३ कित्ता सेयर १ करोड १६ लाख  ६५ हजार ६४४ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ३५ स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।


प्रतिक्रिया