रवि लामिछानेतर्फको बहस सकियो

Jasus Khabar 3925+ समाचार ( )
९ जेठ २०८२

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि बहस सकिएको छ ।

लामिछाने तर्फका कानून व्यवसायीको बहस सकिएको हो । अहिले सहकारी ठगी आरोपमै थुनामा रहेको पूर्वडीआईजी छविलाल जोशीका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

लामिछाने र जोशीको रिटसँगै राखेर सुनुवाई भइरहेको हो ।

प्रतिक्रिया