२४ घण्टामा देशभर तीन कोरोना संक्रमित थपिए

Jasus Khabar 1+ समाचार ( )
२२ जेठ २०८०

पछिल्लो २४ घण्टामा देशभर तीन कोरोना संक्रमित थपिएका छन् ।

६७२ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज पाँचजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया