जेन-जी आन्दोलनका क्रममा आगजनी भएको देशको प्रशासनीक केन्द्र सिंहदरबारको मर्मत सुरु हुने भएको छ । >
सिंहदरबार क्षतिग्रस्त भएपछि बाँकी संरचनालाई मिलाएर सरकारी कार्यालय सञ्चालन भइरहेका छन्। >
यहीबीचमा सरकारले सिंहदरबारको मर्मत थालेको छ । मर्मत गर्न सिंहदरबार त्रिपालले छोपिएको छ । >
तस्बिरमा हेर्नुहोस् त्रिपालले छोपिएको सिंहदबार>.jpg)
.jpg)
>>