लियो क्लब अफ बिराटनगर यूनाईटेड्को १० औं स्थापना दिवस उत्सव कार्यक्रम सम्पन्न भएको छ । १८ अगष्ट, २०२३ (१ भाद्र, २०८०) शुक्रबार बेलुका ७ः०० बजे बिराटनगर स्थीत होटल श्री कृष्णमा लियो क्लब अफ बिराटनगरको वर्तमान अध्यक्ष लियो सन्तोष कुमार साहज्यूद्वारा केक काटेर मनाईयो ।>
उक्त कार्यक्रममा कोशी प्रदेशको वर्तमान सांसद माननिय लिला वल्लभ अधिकारी, पूर्व मन्त्री जिवन धिमिरे, लायन्स क्लब अफ बिराटनगर यूनाईटेड्की वर्तमान अध्यक्ष लायन टिका सिवाकोटी पोखरेल तथा लायन्स÷लियो क्लब अफ बिराटनगर यूनाइटेडको सदस्यहरुको उपस्थीती रहेको थियो।>
सामाजीक कर्यमा संलगन लियो क्लब अफ बिराटनगर यूनाईटेड्को १ दाशक पूरा हुनु एउटा महत्वपूण माइलस्टोन पूरा भएको लियो गणेश झा ज्यूले बताउनु भयो ।
>>