सुनको भाउ एक हजार घट्यो

Jasus Khabar 1+ समाचार ( )
२६ कार्तिक २०८०

विराटनगर । आज नेपाली बजारमा सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ ।

आइतबार नेपाली बजारमा  छापावाल सुन प्रतितोला एक लाख १३ हजार सत सय रूपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।


सुनचाँदी व्यवसायी महासंघका अनुसार २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया